२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कावा सभापति अर्यालद्वारा नेकपा एसको कार्यालय नीरिक्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोरप्रसाद (डिपी) अर्यालले नेकपा (एकीकृत समाजवादी)को कार्यालय नीरिक्षण गरेका छन् ।

राजावादीहरुले तीनकुनेमा शुक्रबार गरेको प्रदर्शनका क्रममा नेकपा एसको केन्द्रिय कार्यालय आलोकनगरमा तोडफोड गरी आगो लगाएका थिए ।

सो आगजनी तथा तोडफोडबाट भएको क्षतिको कावा सभापति अर्यालले नीरिक्षण गरेका हुन् ।

राजावादीहरुको प्रदर्शनका क्रममा दुई जनाले ज्यान गुमाएका छन् भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको थियो ।