१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा थप २२ जना कोरोना संक्रमित थपिए



अ+ अ-

पर्सा । सोमबार पर्सामा थप २२ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार  ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् । सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन्  ।