१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.74

Wind: 1.03

Humidity: 38

Latest
हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला छः नेतान्याहू मुस्लिम धर्मावलम्वीहरुको ईद–उल–फित्र (तस्बिरहरु) आईपीएलः चेन्नईलाई हराउँदै राजस्थानले जितको खाता खोल्यो प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना आज कोशी र गण्डकीमा वर्षाको सम्भावना रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत लोकदर्शन रेग्मी डिसीमा, कामकाज सुरु



अ+ अ-

संयुक्तराज्य अमेरिकाका लागि नेपाली नवनियुक्त राजदूत लोकदर्शन रेग्मी वाशिङ्गटन डिसी पुग्नु भएको छ । उहाँले गत शुक्रबार दूतावासमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्नु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ ।

राजदूत रेग्मीलाई डिसीस्थित दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।