१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
Latest
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान प्रकरण: सरकारको कुशासनको निरन्तरताको अर्को कडी: शेखर कोईराला



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङ बर्खास्त गर्ने निर्णय विनाशकाले विपरित वुद्धि भएको टिप्पणी गर्नुभएको छ ।

नेता कोईरालाले यो निर्णय सरकारको कुशासनको निरन्तरताको अर्को कडी भएको उल्लेख गर्दै यो निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले भन्नु भएको छ ।

उहाँले लेख्नु भएको छ-

कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने रु विनाशकाले विपरित वुद्धि ।