१० श्रावण २०८३, आईतवार
,
Latest
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मनकामना मन्दिरमा पूजअर्चना गरेका छन् ।

आज बिहान गारखास्थित मनकामना मन्दिर पुगेर पूजअर्चना गरेका हुन् ।

मन्दिर परिसरमा सर्वसाधारणको बाक्लो उपस्थितिका बिच मनोकामना मन्दिरका मूल पूजारीले ज्ञानेन्द्रको स्वागत गरेका थिए ।

यसअघि शाहले शनिबार शाहवंशीय राजाहरूका कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन तथा पूजाआजा गरेका थिए ।