१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday
Latest
कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छ-राजेन्द्र पाण्डे वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा समसायिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन।

विधान अनुसार ४६ सदस्यीय हुनुपर्ने कार्यसम्पादन समिति अहिले ३७ सदस्यीय मात्र छ ।