६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा एक लाख ७६ हजार रुपैयाँ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

प्रतितोला आठ सय रुपैयाँले बढ्दै आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

मंगलबारको रेकर्ड तोड्दै आज छापावाल सुन प्रतितोला एक लाख ७६ रुपैयाँमा काराबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।