२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी – तस्बिरहरु



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकले समसामयिक राजनीतिक विषय र पार्टी संगठनात्मक कामका विभिन्न विषयमा निर्णय लिने बताइएको छ ।