![](https://newspolar.com/wp-content/uploads/2022/03/oli_and_deuba_kxRDwNyDXJ.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी रहेकै बेला प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
बिहान १० बजे तीर सुरु भएको सचिवालय बैठक चल्दै गर्दा देउवा प्रधानमन्त्री संग छलफल का लागि पुगेका हुन् ।
अधिकासं संधैधानीक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त हुन नसकिरहेको र नियुक्तिका लागि सरकार माथी दवाब परिरहेको अबस्थामा त्यस बिषयमा छलफलका लागि सभापति देउवा बालुवाटार गएको एक नेताले जानकारी दिए ।