१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको अध्यक्षमा पुनः नारायणमान विजुक्छे सर्वसम्मत चयन



अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) पुनः सर्वसम्मत चयन भएका छन्।

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले विजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

विजुक्छे नेमकिपा स्थापनाकालदेखि नै पार्टी अध्यक्ष रहँदै आएका छन्।  यसपटक पनि उनलाई पुनः अध्यक्षमा चयन गर्दै पार्टीले नेतृत्व निरन्तरता दिएको हो। रोहितको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरी महाधिबेशन सम्पन्न भएको छ ।

नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय तथा वैकल्पिक सदस्यहरू
१ नारायणमान विजुक्छें (रोहित) अध्यक्ष
२ प्रेम सुवाल सचिव
३ सुनिल प्रजापति सदस्य
४ मोहनप्रसाद प्रजापति कोषाध्यक्ष
५ नन्दबहादुर शाही सदस्य
६ डिल्लीप्रसाद काफ्‌ले सदस्य
७ नवराज कोइराला सदस्य
८ जग्यबहादुर शाही सदस्य
९ नारायण महर्जन सदस्य
१०सरोजराज गोसाई सदस्य
११ उकेश कवां सदस्य
१२ सनकमान महर्जन सदस्य
१३ खगेन्द्रबहादुर शाही सदस्य
१४ कृष्णकुमार वैद्य सदस्य
१५ सुरेन्द्रराज गोसाई सदस्य
१६ रबिन्द्र ज्याख्व सदस्य
१७ अनुराधा थापामगर सदस्य
१८ कमलमैया सुवाल सदस्य
१९ हरिसुन्दर बासी सदस्य
२० राजवीर डंगोल सदस्य
२१ सूजना सायजू सदस्य
२२ सरोजकुमार साह सदस्य
२३ कृष्णबहादुर तामाङ सदस्य
२४ मुक्ति यादव सदस्य
२५ योगेन्द्रमान विजुक्छे सदस्य
२६ बखत चापा सदस्य
२७ रमेशकुमार रावल सदस्य
२८ केशेन्द्र प्रकाश कार्की सदस्य
२९ खड्गराज शाही सदस्य
३० मञ्जु चौधरी वैकल्पिक सदस्य
३१ विनोद विक वैकल्पिक सदस्य
३२ तुल्सी खड्‌का वैकल्पिक सदस्य
३३ प्रकाश गुरुङ वैकल्पिक सदस्य