२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते



अ+ अ-

काभ्रे। जिल्लाको काभ्रे भन्ज्याङमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

२४ जना यात्रु सवार रहेको बस सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा चालक र सह–चालकसहित १७ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।