२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई लिभरपुलले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र डोमिनिक सोबोज्लाईले गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

जितसँगै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढाएको छ । उसले २७ खेलबाट ६४ अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलबाट ५३ अंक छ । यता, सिटी ४४ अंकका साथ चौंथो स्थानमा छ ।