२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा संघियता आएन: संञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायालयमा संघियता नआएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दे मन्त्ती गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभयो – प्रहरीमा सबैभन्दा बढी राजनीतिकरण भयो । फुत्त हाकिमहरू बढुवा हुन्छन् कसरी भो कसैलाई थाहा हुँदैन ।

उहाँले भन्नुभयो ‘हाम्रो राजनीति लगभग फेल हुने अवस्थामा पुगेको छ । प्रजातन्त्रमा बहस हुनु स्वाभाविक हो तर अराजकताको अवस्थाले राजनीति दुर्घटनामा पर्छ । अहिलेको राजनीतिलाई सही मार्गमा ल्याउन अहिले को गठबन्धन बनेको हो ।”

तस्बिरः चन्द्रकला क्षेत्री /रासस