२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु परियारको स्वरमा ‘कल कल बगेको खोली’ गीत सार्वजनिक (भिडियो सहित )



अ+ अ-

काठमाडौँ । गायक राजु परियार को आवाजमा मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ सार्वजनिक भएको छ । गीतमा राजुलाई गायिका मन्दिरा थापा मगरले साथ दिएकी छिन् ।

सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको गीत सुन्दर हमाल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।

‘कल कल बगेको खोली’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस: