२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष पौडेललाई सङ्क्रमण



अ+ अ-

काठमाडौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर परीक्षणका क्रममा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव यम पाण्डेले जानकारी दिनुभयो ।

नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्यलाभ लिइरहनुभएको छ ।