१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य आज पनि स्थिर, चाँदी घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबारयता सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार सुन स्थिर रहि शुक्रबार कै मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।