२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक



अ+ अ-

एजेन्सी । चिठीपत्र र फाइल आदानप्रदान गर्ने विश्वकै सर्वाधिक लोकप्रिय एवं गुगलले प्रबर्धन गरेको जिमेल पनि ह्याक भएको खबर छ ।

भारतीय संचार माध्यम इकनमिक टाइम्सका अनुसार कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर ह्याक भएको जिमेलले पुष्टि गरेको छ ।

विश्वभर जिमेलका प्रयोगकर्ता करिब २ अर्ब ५० करोड रहेको गुगलको भनाई छ ।

पछिल्लो समय जिमेलका खाताहरु आफैँ लगआउट भइरहेका छन् । जिमेलले एकाउन्ट भेरिफाई गरेर मात्र लग इन गर्न थालेको छ ।