२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक



अ+ अ-

एजेन्सी । चिठीपत्र र फाइल आदानप्रदान गर्ने विश्वकै सर्वाधिक लोकप्रिय एवं गुगलले प्रबर्धन गरेको जिमेल पनि ह्याक भएको खबर छ ।

भारतीय संचार माध्यम इकनमिक टाइम्सका अनुसार कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर ह्याक भएको जिमेलले पुष्टि गरेको छ ।

विश्वभर जिमेलका प्रयोगकर्ता करिब २ अर्ब ५० करोड रहेको गुगलको भनाई छ ।

पछिल्लो समय जिमेलका खाताहरु आफैँ लगआउट भइरहेका छन् । जिमेलले एकाउन्ट भेरिफाई गरेर मात्र लग इन गर्न थालेको छ ।