२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध



अ+ अ-

काठमाडौं। बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतित्यथामा भएको साधारण सभाबाट जिवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाए ।

हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दिपेन्द्र लामिछाने, संजय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भए ।