२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित



अ+ अ-

काठमाडौँ। टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई सम्मान गरेको छ ।

रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो ।

टोखा नगर स्तरीय प्रतियोगिताको समापन कार्यक्रममा रन्जितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रशंसा पत्रसहित सम्मान गरे । रन्जित एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख पनि हुन् । यहि डोजाङ मार्फत रन्जितले तेक्वान्दो गतिविधिलाई अगाडि बढाइरहेको छन् ।