१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशनको तयारीबारे प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशनको तयारीबारे सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन् भने दिउँसो २ बजे प्रमुख प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्ने कार्यतालिका रहेको छ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय गरिएको छ ।

यस्तै, संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।




भर्खरै