३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा रियल बराबरीमा



अ+ अ-

म्याड्रिड । लिग च्याम्पियन रियल म्याड्रिड स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा आइतबार रियल सोसिडाडको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । जिनेदिन जिदानको रियलले निराशाजनक सुरुवात गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग खेलेको हुनाले एक साता बढी आराम पाएको रियलले राम्रो प्रदर्शन गर्न सकेन् र आक्रमणमा सुस्त तथा कमजोर देखिएको थियो ।

सोसिडाडका लागि भने म्यानचेस्टर सिटीका पूर्व खेलाडी डेविड सिल्भाले डेब्यु गरे । सोसिडाडले पनि आकर्षक आक्रमण बुन्न सकेन ।