३ भाद्र २०८३, बुधबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगकपको चौथो चरणमा म्यानचेस्टर युनाइटेड



अ+ अ-

लन्डन । म्यानचेस्टर युनाइटेडले मंगलबार लुटन टाउनलाई ३–० ले हरायो र लिकगपको चौथा चरणमा प्रवेश गर्‍यो । यस्तै वेस्ट ह्यामले पनि हल सिटीमाथि सजिलो ५–१ को जित निकाल्यो ।

तर पूरा दिन इंग्लिस फुटबल भने कोरोना भाइरस संक्रमणको महामारीले नराम्रोसँग प्रभावित रह्यो । वेस्ट ह्यामका व्यवस्थापक डेविड मोयस र उनका दुई खेलाडी खेल अगाडि संक्रमित भएको पुष्टि भएको थियो ।

त्यसैक्रममा खेल सुरु हुन अगाडि मोयस, जोस कलिन र इसा डिप तीनै जना लन्डन स्टेडियम छाडेर ‘आइसोलेसन’ मा गए । संक्रमणकै कारण टोटनहम र लेयटन ओरियन्टबीचको खेल पनि रद्द गरिएको छ ।