काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेकपा अध्यक्षद्धयबिच बालुवाटारमा छलफल जारी छ।
अध्यक्ष एमवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि बालुवाटारमा छलफल जारि रहेको छ ।
नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो।
त्यहीँ विषयलाई टुंगोमा पुर्याउन अध्यक्षद्वयले निरन्तर छलफल गर्दै आएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ