५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः गुल्शनको ५ विकेटमा १२९ रनमै रोकियो मधेस



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश १२९ रनमै समेटिएको छ ।

पहिलो पारीमा पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो ।

मधेसका ओपनर मयन यादवले अर्धशतक बनाए । मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडे । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । कुशल भुर्तेलले दुई विकेट लिँदा ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट लिए ।