३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्याण्डमा बिन्दास बालेन



अ+ अ-

काठमाडौं । महानगरपालिकाका मेयर  बालेन्द्र शाह (बालेन)  केही दिनदेखि थाईल्याण्डमा बिदा मनाउदै हुनुहुन्छ ।

पत्नी सविना काफ्लेले छोरी सहितको फोटो सामाजिक संञ्जालमा राख्नु भएको छ । साह विनाजानकारी कार्यालयमा अनुपस्थित रहनु भएको भन्दै खबरहरु सार्बजनिक भएका थिए ।

उहाँ अनुपस्थित रहेकै बेला निमित्त प्रशासकीय प्रमुखको समेत जिम्मेवारीमा रहेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले सोमबारदेखि लागू हुने गरी राजीनामा दिनु भएको छ ।

महानगरपालिकाभित्र १० औं तहका वरिष्ठतम अधिकृत शर्माले राजीनामा दिएपछि अब काठमाडौं महानगरको प्रशासनिक काम ठप्प भएको छ ।