५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः सोमपाल कामीले बनाए पहिलो अर्धशतक



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी दोस्रो इनिङ्समा सोमपालले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका हुन् ।

सोमपालले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे ।

खेलको दोस्रो इनिङ जारी रहँदा ३५ ओभरमा आर्मीले सात विकेट गुमाएर १२९ रन बनाएको छ ।

जारी प्रतियोगिताकै यो पहिलो अर्धशतक हो ।