२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व उपराष्ट्रपति पुन दलीय राजनीतिमा फर्किए



अ+ अ-

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक धुम्वाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी हुनु भएको छ । यो संगै पुन फेरी सक्रिय राजनीतिमा फर्कनु भएको छ । पुन यसअघि पनि पार्टी बैठकमा सहभागी हुनु भएको थियो ।

केन्द्रीय समिति बैठकमा सहभागी पुन उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको स्थानमा बस्नु भएको छ ।