१२ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्ड, अस्ट्रेलियामा नयाँ वर्षको स्वागतमा आतिशबाजी



सिड्नी हार्बर ब्रिजको दृश्य ।
अ+ अ-

न्यूजील्यान्ड र अस्ट्रेलियाले सन् २०२४ लाई विदा गरी २०२५ लाई स्वागत गरेका छन् ।
न्यूजील्यान्डको अकल्यान्ड र अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज, ब्रिस्बेन, पर्थ समेतका सहरहरुमा भव्य आतिशबाजी गरिएको छ ।

तस्बिरः AFP

सिड्नी हार्बर ब्रिजको दृश्य ।
सिड्नी हार्बर ब्रिजको दृश्य ।
सिड्नी हार्बर ब्रिजको दृश्य ।