२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 3.09

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश



अ+ अ-

पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको जिल्ला अदालत कास्कीमा अभियोगपत्र पेश गरिएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोगपत्र अदालतमा पेश गरेको हो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पेश गरेको साढे चार सय पेज लामो आरोपत्र कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।