५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

शतकीय साझेदारी गरेका सुदूरपश्चिमका दुबै ओपनर आउट भए



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका दुबै ओपनर आउट भएका छन् । निकै संघर्षपछि जनकपुर बोल्ट्सले १२ ओभरमा दुबै ओपनरलाई आउट गरेको हो ।

ओपनर सैफ अलि अर्धशतक बनाएर आउट भए । उनि ११ औ ओभरको अन्तिम बलमा ६९ रन बनाएर आउट भए । अर्का ओपनर विनोद भण्डारी १२ औ ओभरको दोस्रो बलमा ४१ रन बनाएर ललित राजवंशीको बलमा आउट भए । उनीहरुले ११७ रनको पार्टनरशीप गरे ।

ताजा स्थितीमा सुदूरपश्मिले १३.३ ओभरमा २ विकेट क्षतीमा १२२ रन बनाएको छ ।