१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका ओपनर सैफ जैवको अर्धशतक



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर सैफ अलि अर्धशतक पूरा गरेका छन् ।

जैवले टीयु क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ६४ रन बनाएर खेलिरहेका छन् ।

जैवलाई अर्का ओपनर विनोद भण्डारीले साथ दिईरहेका छन् । विनोदले ३८ रन बनाएर खेलिरहेका छन् ।

ताजा स्थितीमा सुदूरपश्मिले ११ ओभरमा विना विकेट क्षतीमा १११ रन बनाएको छ ।