५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ ले पराजित



अ+ अ-

काठमाडौँ । भुटानविरुद्धको यू–१६ वुमेन्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल ५–१ ले पराजित भएको हो ।

भुटानका लागि क्विन्डेन सोनम सोग्याल र छिरिङ ल्हामोले दुई–दुई गोल गरे । सोनमले २३ र ६५ औ मिनेटमा गोल गरेकी हुन् । ल्हामोले ३४ र ३९ औं मिनेटमा गोल गरिन् ।

यस्तै युगेन सोमाले ८४ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल थपिन् । नेपालका लागि सबिना तामाङले ८६ औं मिनेटमा एक गोल फर्काइन् ।