२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवा टोलीले टस जित्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । नेपाल र हङकङ बीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।

१९ वर्ष मुनिको यस स्पर्धामा नेपालले पहिलो खेल तीन विकेटले जितेर तीन खेलको यस शृंखलामा १–० को अग्रता लिइसकेको छ ।

यसैबीच, नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपाली टिम
सोहेल कुँवर, साैजन घिमिरे, नरेन भट्ट, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, सन्तोष यादव, दिलसाद अलि, कप्तान अभिशेक तिवारी, अपराजित पौडेल, दयानन्द पौडेल, राजेश बोहरा

नेपाली टिमका सोहेल कुँवर र निरज कुमार यादव ब्याटिङमा उत्रेका छन् ।