३ पुष २०८१, बुधबार
,
Latest
त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा भूकम्पको धक्का महसुस



अ+ अ-

चैनपुर । बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो । रासस