१८ असार २०८३, बिहीबार
,
Latest
सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सचिवमा भरत पौडेल



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवका जिम्मेवारी भरतराज पौड्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई परराष्ट्र सचिवमा जिम्मेवारी दिइएको हो । 
 
सरकारले शंकरदास बैरागी मुख्यसचिव नियुक्त भएपछि रिक्त रहेको परराष्ट्र मन्त्रालयको सचिव पदमा पौडेललाई नियुक्त गरिएको हो । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। उनी २४ औं परराष्ट्र सचिव हुन् ।

पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म  परराष्ट्र प्रवक्ता थिए।  




भर्खरै