१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगे



अ+ अ-

वेष्टइण्डिजका पूर्व कप्तान एवं प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगेका छन्।

शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नेपाल क्रिकेट संघले जनाएको छ । उनी क्यानको निमन्त्रणामा नेपाल आएका हुन्।

विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ।

लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।




भर्खरै