१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको खराब सुरुवात, पावरप्लेमा ३७ रन जोड्दा ५ विकेट गुमायो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले खराब सुरुआत गरेको छ ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ ।

जनकपुर ओपनरद्वय अनिलकुमार शाह र आसिफ शेखसहित टप अर्डर ब्याटर लाहिरु मिलान्था, हर्ष थाकर र शुभ कंशाकारलाई गुमाएको छ । अनिल शून्य, आसिफ ४, लाहिरु ७, हर्ष ५ र शुभ शून्य रनमा आउट भए ।

बलिङ सुदूरपश्चिमका इशान पाण्डेले २, कप्तान दीपेन्द्रसिंह ऐरी र सैफ अली जैवले एकएक विकेट लिएका छन् ।