३० असार २०८३, मंगलवार
,
Latest
उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज : सर्वोच्चको फैसलालाई पत्रकार महासंघको स्वागत अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथसँग हार्यो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा टोटेनहम बर्नमाउथसँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलिलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको १७ औं मिनेटमा डिन हुइजसेनले गरे ।

यो नतिजापछि बर्नमाउथ १४ खेलबाट २१ अंकका साथ नवौं स्थानमा छ भने टोटेनहम २० अंकका साथ १० औं स्थानमा छ ।