८ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किए प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्री ओली गत सोमबार (मंसिर १७ गते) चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानु भएको थियो । उहँँका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, .लगायत सहभागी हुनुहुन्छ ।

 

 




भर्खरै