८ श्रावण २०८३, शुक्रबार
,
Latest
मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगमा जनकपुरविरुद्ध पोखरा ब्याटिङमा



तस्बिर : एनपीएल
अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत अहिले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीचको खेल भइरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङ गरिरहेको छ ।

जनकपुरको नेतृत्व अनिल साहले गरेका छन् पोखराको कप्तान कुशल भुर्तेल छन् ।

यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन

राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमान्डू गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने छ ।




भर्खरै