१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही बिजयी



अ+ अ-

काठमाडौं । कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी हुनु भएको छ ।

खडकराजले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मत अन्तरले पराजित गर्नुभएको छ ।

खड्काले १४३ मत र शाहीले ११५ मत प्राप्त गर्नुभएको छ ।

वडाध्यक्षमा एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १५ /१५ मत प्राप्त गरेका छन् ।