१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना भएको छ ।

रामेछाप गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा भएको दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । ८ जना सवार रहेको उक्त गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको उद्धार गरिएको छ ।