२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.19

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास



अ+ अ-

काठमाडौँ । हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।