२१ माघ २०८१, सोमबार
February 3, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.32

Wind: 4.63

Humidity: 37

Latest
बर्तौलाकै पहलमा सिम्लाङ–ठाडोखोला झोलुङ्गे पुल बन्ने निश्चित महिला टी–२० शृङ्खलाः थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो अनेरास्ववियुको २४ औं महाधिवेशन जेठमा देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने स्थिति छः नेता सिटौला नेप्से परिसूचकमा झिनो अङ्कको सुधार हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि पदाधिकारीकै हैसियतमा सहभागी नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउनुपर्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो ।

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उहाँ लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।