३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जि २० शिखर सम्मेलनले विश्वव्यापी समाधान र सहयोगलाई अगाडि बढाउने अपेक्षा



अ+ अ-

एजेन्सी । विज्ञहरूले यस वर्षको जि २० शिखर सम्मेलनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न, रचनात्मक संवादलाई बढावा दिन र बहुपक्षीय सहयोगलाई बलियो बनाउन गति दिने अपेक्षा गरेका छन् ।

न्यायपूर्ण संसार र दिगो ग्रहको निर्माण भन्ने विषय रहेको यो शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनलाई पुनः क्यालिब्रेट गर्ने र दिगो र समावेशी विकासतर्फको बाटो पहिल्याउने गर्ने महत्वपूर्ण अवसर प्रश्तुत गर्ने विज्ञहरुको भनाइ छ । संरक्षणवाद र एकपक्षीयता धेरै बढ्दै गएको अवस्थामा कुटनीति सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

फ्रान्सका अर्थशास्त्री मशेल रुमीले जि २० ले विश्वव्यापी आर्थिक चुनौतिहरूको व्यवस्थापनमा प्रमुख भुमिका खेलेको बताउनु भयो ।  खुला विश्व अर्थतन्त्र निर्माणमा चीनले भुमिका खेलेको बताउनु भयो ।