१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सालको फर्निचर कारखानामा आगलागी



अ+ अ-

काठमाडौं । नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ ।

कारखानाको फम गोदामबाट आगलागी सुरू भएको प्रहरीले बताएको छ ।

काठमाडौं महानगरपालिकाको दमकलको साहयताले आगो नियन्त्रणमा लिईएको छ । आगलागी के कारणले भएको भन्ने बारे थाह नभएको प्रहरीले बताएको छ ।

आगलागीबाट भएको क्षतिको संकलन भइरहेको छ ।