१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि दर्ता गर्न आउने क्रम सुरु भएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आज देश भरका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ ।