१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरका पुजारी मृत फेला



अ+ अ-

सुर्खेत । सुर्खेतको ऐतिहासिक तथा धार्मिक पीठ देउती बज्यै मन्दिरका पुजारी मृत अवस्थामा भेटिएका छन् ।

वीरेन्द्रनगर १० पिपिरामा रहेको गंगामाला देउती बज्यै मन्दिरका पुजारी टंकबहादुर राजीको ७२ वर्षको उमेरमा निधन भएको हो ।

वीरेन्द्रनगर–११ ढोलढुङ्गास्थित आफ्नै घरमा राती करिब तीन बजे निधन भएको वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताएका छन् ।

पुजारी राजी केही समयअघिदेखि उच्च रक्तचाप, सुगरलगायत रोगबाट पीडित थिए ।