७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने सुर्खेतमा डुबेर तीन जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त



अ+ अ-

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा प्रा डा कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।

राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो ।